छुटाउनुभयो कि?

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुग्नुभएको छ ।  राष्ट्रपति मुइज्जुलाई राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको स्रोतले जनाएको छ ।  

+