छुटाउनुभयो कि?

मानव अधिकार आयोग दशैँमा पनि खुल्ने

काठमाडौँ । काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग दशेँमा पनि खुल्ने भएको छ । आयोगले  केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

+