छुटाउनुभयो कि?

चितवनले सुदूरपश्चिमलाई हरायो

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग )एनपिएल)  मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । 

+