छुटाउनुभयो कि?

काठमाडौँँबाट खोटाङ जाँदै गरेको जीप दुर्घटना

काठमाडौँँ।  काठमाडौंबाट खोटाङ जाँदै गरेको जीप दुर्घटना भएको छ । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको खोटाङ प्रहरीले जनाको छ । 

+