छुटाउनुभयो कि?

चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

चितवन । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट  स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । 

+