छुटाउनुभयो कि?

विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान

झापा। झापा जिल्ला अदालतले सोमबार विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

+