छुटाउनुभयो कि?

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

सर्लाही । लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुशी दिन वैदेशिक रोजगारी जानुभयो । खुशी दिन त टाढाको कुरा  रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य हुनुभयो । 

+