छुटाउनुभयो कि?

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४  हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य तीन घाइते भएका छन् । 

+