छुटाउनुभयो कि?

जुनेलो, फापर र गहत फलाउने किसान भएनन्

उदयपुर  । जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहत लगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ । 

+