छुटाउनुभयो कि?

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

दाङ ।  लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिनुभएको छ । 

+