रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु (नामसहित)
१७ पुष २०८०, मङ्गलवार
काठमाडौँ । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ ।