छुटाउनुभयो कि?

जनताको बहुदलीय जनवादको औचित्य समाप्त भएको छैन: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै पनि जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताउनुभएको छ । उहाँले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको प्रष्ट पार्नुभयो । 

+