प्रवास

प्रधानमन्त्री प्रचण्डको गार्डले गरे आत्महत्या

काठमाडौँ । प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व सुरक्षा गार्डले आत्महत्या गरेका छन् ।  सशस्त्र द्वन्कालमा माओवादी सेना कमान्डर समेत रहेका तुलासिंह भुल ‘जटिल’ले भारतको महाराष्ट्रस्थित उरन शहरमा आत्महत्या गरेका हु्न्  ।