शेयर २१ अंकले घट्यो, ७ अर्ब ११ करोडको कारोबार
८ पुष २०८०, आइतवार अगाडि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक बुधबार १७ दशमलव २३ अंकले घटेर २ हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।