बैँक / वित्त

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से  १५ दशमलव ४० अंकले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ ।