+

राष्ट्रपति र उपराष्ट्रपतिबीच मुलुकको समसामयिक विषयमा छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच मुलुकको समसामयिक  विषयमा छलफल भएको छ । 

राष्ट्रपति र उपराष्ट्रपतिबीच शनिबार बिहान शीतलनिवासमा भेटवार्ता भएको हो । उहाँहरुबीच मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट