+

प्रधानमन्त्रीलाई भेट्न रित्तो गाग्री बोकेर मेयर हर्क साम्पाङ काठमाडौँमा

काठमाडौँ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै मेयर हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउनुभएको छ । 


रित्तो गाग्री लिएर उहाँ आज काठमाडौं आउनुभएको हो । भोलि खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जाने कार्यक्रम रहेको मेयर साम्पाङको सचिवालयले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै