
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा पर्ने श्री बाला त्रिपुरासुन्दरी मन्दिर ।
इस १११४ सालमा धान कुट्ने ओखलबाट उत्पति भएको लिखित इतिहास रहेको यो मन्दिर पूर्ण शक्तिपीठको रुपमा देश विदेशमा प्रसिद्ध छ ।त्यतिमात्र नभई मन्दिर जन्माउने मन्दिरको रुपमा समेत परिचित रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने.रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश