छुटाउनुभयो कि?

एमाले बैतडी अध्यक्षमा नरेशकुमार बिक

धनगढी । नेकपा एमाले बैतडीको अध्यक्ष नरेशकुमार बिक बन्नुभएको छ । बिक नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष बन्नुभएको छ । अधिवेशनले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन गरेको छ ।

+