अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग
2081-08-18
काठमाडौँ । युरोपेली सङ्घ (ईयु) का देशहरूले खेल मैदान र क्याफे लगायत धेरै बाहिरी क्षेत्रमा धुमपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुमपान विरोधी नियम लागू गर्ने तयारी गरेका छन् । सदस्य राष्ट्रहरूले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरूको बैठकमा त्यो प्रस्ताव पेश गरिनेछ ।