छुटाउनुभयो कि?

लोकसेवा आयोगको दृष्टिमा निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’

काठमाडौँ। लोक सेवा आयोगले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समेटिनुपर्ने विषयबारे समितिलाई अवगत गराएको छ ।

+