छुटाउनुभयो कि?

प्रचण्डले भेटेरै दिए अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताउनुभएको छ ।

+