छुटाउनुभयो कि?

प्रधानमन्त्रीको निर्देशनमा सचिवालयबाट १३ जना हटाइयो

काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयमा कार्यरत १३ जना हटाइएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष कार्यकालको समीक्षापछि सचिवालयबाट १३ जनालाई हटाउनु भएको हो । 

+