छुटाउनुभयो कि?

प्रधानमन्त्री कप : आर्मीलाई हराउँदै बागमती विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ ।  मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो । 

+