ताक्लाकोटमा होटल गर्दै आएका थापाको मृत्यु
४ माघ २०८०, बिहिवार
काठमाडौँ । पाकिस्तानले इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण गरेको छ । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको हो ।