छुटाउनुभयो कि?

अब नयाँ सरकार निर्माण प्रक्रिया शुरु हुन्छः एमाले नेता भण्डारी

मोरङ । कोशी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ सरकार निर्माण प्रक्रिया शुरु हुने बताउनुभएको छ । एमाले नेता भण्डारीले कोशीमा बहुमतद्वारा पारित सङ्कल्प प्रस्तावमा प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र  पेश गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको समेत बताउनुभएको छ ।

+