सुर्खेत मालपोत कार्यालयमा आगलागी
२२ वैशाख २०८१, शनिवार
काठमाडौँ। जापानका विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।