पूर्वराष्ट्रपति ट्रम्पमाथि आक्रमणको विश्व समुदायद्वारा विरोध
2081-03-30
काठमाडौँ । यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराउनुभएको हो ।