छुटाउनुभयो कि?

काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित

काभ्रे ।  यहाँको २३ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नमूनाका ८८ स्थानबाट सङ्कलित खानेपानी परीक्षण गर्दा २३ प्रतिशत खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो ।

+