राप्रपाको प्रदर्शनमा गुरुङ नेत्रृत्वको आन्दोलन समिति पनि सहभागी हुने
2081-12-23
काठमाडौँ । राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।