छुटाउनुभयो कि?

रुकुममा खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । 

+