छुटाउनुभयो कि?

जाजरकोटको पैँक केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोट । जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ। पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४.१ म्यागनिच्युट मापन गरिएको छ।

+