छुटाउनुभयो कि?

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

काठमाडौँ ।  अष्ट्रेलियाको  सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिच्नुभएको तस्बिर प्रदर्शनी गरेको हो ।

+