गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत
2081-10-27
काठमाडौँ । प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।