छुटाउनुभयो कि?

बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बाजुरा । गौमूल गाउँपालिका नजिकै मालिवनमा जिप दुर्घटना हुँदा १ जनाको  मृत्यु भएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नम्बरको जिप बिहीबार राति दुर्घटना भएको हो । 

+