सुदूरपश्चिमको हिमाली क्षेत्रमा हिमपात, तराईमा वर्षा
१८ माघ २०८०, बिहिवार
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले तीन वटा प्रदेशमा हल्का वर्षा भइरहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको छ।