साहित्य

‘घिउ, चाकु र तरुलसँग कविता’मा वसन्त गौतम

पोखरा । पुछारसिटे अभियानले हरेक असार १५ मा दही, चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी दुई एकल कविता वाचन नियमित आयोजना गर्दै आएको छ । यसअघि पुुछारसिटे अभियानअन्तर्गत प्रकट पङ्गेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीकको
’ एकल कविता वाचनमा प्रस्तुत भइसक्नुभएको छ ।