
मोरङ। मोरङको बूढीगंगा गाउँपालिमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु भएको छ ।
करेन्ट लागेर गाउँपालिकाको वडा नम्बर ५ स्थित नयाँ टोलमा बस्दै आएका भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मण्डल दम्पती बूढीगंगा–५ मा देवनारायण चौधरीको फुसको छानो भएको घरमा बस्दै आएका थिए । उनीहरुले त्यहाँ भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।
मोरङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरुलाई आज बिहान विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक