+

तोलामा ६ सयले घट्यो सुन

काठमाडौँ ।  सुनको मूल्य आज फेरि बढेको छ । 

सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयााले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाा निर्धारण भएको छ । 

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार  ८ सय २० मा कारोबार भएको चाँदी आज  १ हजार ७ सय ९५ रुपैयाँ निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट