+

चन्द्रागिरीमा शंकास्पद वस्तु भेटियो, सेनाद्वारा निष्क्रिय

काठमाडौँ । चन्द्रागिरीमा शंकास्पद वस्तु फेला परेको छ । 

काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान  शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु नेपाली सेना सुरक्षित साथ निष्क्रिय पारेको छ । 

स्थानीयवासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले  शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट