बालेनको अर्को जनपक्षीय काम, काठमाडौँ प्लाजामा निःशुल्क पार्किङ
2081-08-07
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको जुलुश भद्रकालीबाट शुरु भएको छ । भद्रकालीबाट शुरु भएको जुलुश शहीद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ ।