ललिता निवास प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
2081-11-21
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पाँचवटा अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो ।