फिचर

सहकारीमार्फत स्वरोजगार बन्दै महिला

दाङ ।  पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी महिलाका लागि आम्दानीको स्रोत बनेको छ। घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।