अपराध

वृद्धाको हत्या आरोपमा सुकु पक्राउ

नुवाकोट । शिवपुरी गाउँपालिकामा वृद्धाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । वडा नम्बर ६ खत्रीटोलकी नेत्रकुमारी खत्रीको हत्यामा आरोपमा त्यही ठाउँका सुकु तामाङ पक्राउ परेका हुन् ।