बाढीको कहर : ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर
2081-06-16
वीरेन्द्रनगर । हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका ३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।