सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थिति अन्त्य गर्नुपर्छ : भीमप्रसाद आचार्य
2081-12-23 अगाडि
काठमाडौँ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । त्यही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुहुन्छ ।